अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३३ सय रुपैयाँले बढेर मूल्य स्थिर रह्दै प्रतितोला ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १३० रुपैयाँले बढेर ४ हजार ९८५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।