काठमाडौँ, २ कार्तिक । नेपालले ओमानलाई १० रनले हराएको छ । ओमानमा भएको लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालले ओमानलाई हराएसँगै नेपाल शिर्ष ६ मा पर्न सफल भएको छ । नेपालले ३० अंक सहित शिर्ष ६ मा पर्न सफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्