अर्घाखाँची, ५ कार्तिक। जिल्लाको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा भूमिकास्थान–८ का देवीराम आचार्य र उनका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्