अर्थ

आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौँ, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ ।