समाचार

भूकम्पको धक्का



काठमाडौँ, २० कार्तिक । हुम्लामा आज बिहान ७ः१० मा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।