काठमाडौँ, २० कार्तिक । हुम्लामा आज बिहान ७ः१० मा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्