काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्