राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, ४ मंसिर । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।