अर्थ

सात निर्माण कम्पनी कालोसूचीमा



काठमाडौँ, ११ मंसिर । सात निर्माण कम्पनी कालोसूचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण  सात कम्पनीलाई कालो सूचीमा राखेको हो।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ७ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।