काठमाडौँ, ११ मंसिर । पर्साको वीरगञ्जस्थित आदर्शनगर चोकमा रहेको सूरज होटलको फर्च्युन सिटी क्यासिनोबाट ९ नेपालीसहित १२ जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीका अनुसार विशेष सूचनाका आधारमा क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
९ नेपालीसहित १२ जना पक्राउ परेको र घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्