Banner News

प्रधानमन्त्री र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता



काठमाडौँ, २० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।