राजनीति

नेकपा संयुक्तले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ)



काठमाडौँ, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कृृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार राज्य बन्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।