काठमाडौँ, २६ फागुन । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजाअनुसार नेकपा (एमाले) देशभरका ९ निर्वाचन क्षेत्रमा विजयी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एमालेका उम्मेदवारहरूले १६५ मध्ये प्रत्यक्ष तर्फ ९ स्थानमा जित हात पारेका हुन् ।
बाँके क्षेत्र नं २ मा मोहम्मद इस्तियाक राईन
इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङ
दार्चुला क्षेत्र नं. १ बाट गणेश सिंह ठगुन्ना
बझाङ क्षेत्र नं. १ बाट ऐन बहादुर महर
धनकुटा क्षेत्र नं. १ मा राजेन्द्र कुमार राई
सङ्खुवासभा क्षेत्र नं. १ मा अर्जुन कुमार कार्की
ताप्लेजुङ क्षेत्र नं. १ बाट क्षितिज थेवे
दैलेख क्षेत्र नं. २ बाट लक्ष्मी प्रसाद पोखरेल
अछाम क्षेत्र नं. २ बाट यज्ञ बहादुर बोगटी









प्रतिक्रिया दिनुहोस्