Banner News

एमालेले टुङ्ग्यायो समानुपातिकको नाम (सूचीसहित)



भभक्तपुर, ३० फागुन । नेकपा (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले समानुपातिकका नाम टुंगो लगाएको हो ।

जनजाति (४ जना)

महिला :

• भूमिका सुब्बा

• गंगादेवी श्रेष्ठ

पुरुष :

• रामबहादुर थापा मगर

• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

• पद्मा अर्याल

• टुकाभद्रा हमाल

• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

• गुरु प्रसाद बराल

• पुष्पराज कंडेल

थारु (१ जना)

• कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :

• विष्णुमाया वी.के.

• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

• रिङ्ला यादव

• यशोधा कुमारी यादव

पुरुष :

• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

• साजिदा सिद्दीकी