राजनीति

कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने



काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको घटना(जेनजी आन्दोलन) सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार यसलाई सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्ने निर्णय गर्नेछ। केही नेताहरूले आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय उठाएका थिए । 

बैठकले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।