काठमाडौँ, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । बैठकले दलको नेता पनि चयन गर्न सक्ने उनले जानकारी दिए ।
राजनीति
29 March 2026 11:28 AM
काठमाडौँ, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । बैठकले दलको नेता पनि चयन गर्न सक्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्