राजनीति

बानेश्वरमा आज पनि एमालेको विरोध प्रदर्शन



काठमाडौँ, १६ चैत । नेकपा एमालेका नेता कार्यकर्ताहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीका रिहाइको माग गर्दै उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् । 

अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो ।