राजनीति

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेटवार्ता



काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेटवार्ता भएको छ ।

आज शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् ।

प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदैछ ।