काठमाडौँ, २३ चैत । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्