काठमाडौँ, २४ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई समान रु १० जरिवाना गरेको हो । विभागले सोमबार २१ फर्ममा स्थलगत अनुगमन गरेकामा १९ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्