मुम्बई, २९ चैत । विख्यात गायिका आशा भोसलेलाई शनिबार हृदयघात भएको छ ।
हृदयघात भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको आकस्मिक उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जानकारहरूका अनुसार गायिका भोसलेको अवस्था गम्भीर छ ।










प्रतिक्रिया दिनुहोस्