राजनीति

महासचिव पोखरेलको प्रश्न : प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व गर्छन् कि अरू कसैको ?



काठमाडौँ, १८ जेठ । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्त प्रति गम्भीर प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाहले संसदमा नेपालले भारततको भूमी मिचेको अभिव्यक्ति दिएपछि महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन् । प्रधानमन्त्री शाहले हिजो संसदलाई सम्बोधन गर्दै नेपालले पनि भारतको भूमी शाहको गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले फेसवुकमा लेखेका छन्, ‘बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।’