राजनीति

राष्ट्रिय सभा बैठक बस्दै



काठमाडौँ, २६ जेठ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।