काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-११ रतनपुरका ३९ वर्षीय शम्शेर रुम्बा रहेका छन् ।
जिल्ला अदालतबाट बाराबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्