काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आफूलाई आईजीपीबाट हटाएको भन्दै पुनबर्हालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । आज सर्वोच्च अदालतका न्यायाधीक नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।










प्रतिक्रिया दिनुहोस्