काठमाण्डौ । गर्भावस्थाका क्रममा या बचपनमा बिरालो पाल्नाले कुनै प्रकारका मानसिक विरामीको प्रत्यक्ष खतरा नहुने एक अध्ययनमा देखिएको छ । यो नयाँ अध्ययनमा पूर्वका अनुसन्धानमा प्रकट गरिएका आशंकालाई केन्द्रमा राखिएको थियो । जसमा बिरालोसँग बस्नाले मानसिक विरामीको खतरा बढी हुन्छ भनिएको थियो । पछिल्लो अनुसन्धानका भनिएको थियो कि विरालो राख्नाले कुनै प्रकारका मानसिक विकार उत्पन्न…