आजको प्रतिनिधिसभाको बैठक शुरु : प्रत्यक्ष प्रशारण LIVE

काठमाडौँ, २ असार । प्रतिनिधिसभाको आज ११ बजेको बैठक शुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल सुरु भइरहेको छ ।