काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’का समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । मिडिया काउन्सिल विधेयक बारेको विवाद साम्य पार्न विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफलमा कार्यावहाक प्रधानमन्त्री पोखरेलले उपप्रधानमन्त्री पोखरेलले आपसी बुझाईका कारण कतिपय समस्या बल्झने गरेको बताउँदै उहाँले भन्नुभयो, “विधेयक फिर्ता…