काठमाण्डौ २६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकार गठनपछि पार्टी एकता गर्ने सहमति भएको छ । ललितपुरस्थित एक व्यवसायीको घरमा बिहीबार बसेको गोप्य बैठकमा उनीहरू सरकार गठनपछि पार्टी एकता गर्ने विषयमा सहमति भएका हुन् । करिब तीन घण्टा चलेको गोप्य वार्तामा ओली र दाहालले सरकार गठनअघि…