वाम गठबन्धको सरकार आए तीन महिनामा परिर्वतनको संकेत दिन्छः ओली

काठमाण्डौ २मंसिर । वाम गठबन्धनको सरकार आएपछि आर्थिक क्षेत्र डामाडोल हुन्छ भन्ने हल्ला निराधार भएकोे एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पछिल्लो समय शेयर बजारमा आएको गिरावटसँगै वाम गठबन्धनको सरकार बनेपछि आर्थिक नीति परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै भएको ओलीले बताए। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो हल्ला फैलाउनेहरुलाई तीन महिना कुर्न सल्लाह…