निर्वाचन तयारी पूरा

काठमाण्डौ २० मसीर । निर्वाचन आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।प्रमुख आयुक्त डा। अयोधिप्रसाद यादवले दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको बताएका हुन् । ‘४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी…