मानव अधिकारको अवस्था राम्रो छैन : सभापति श्रेष्ठ

काठमाडौँ, ९ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले विभिन्न पाँचवटा प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरे । ती प्रतिवेदनमा ‘देवानी संहितासम्बन्धी समितिको पूरक प्रतिवेदन २०७४, ‘देवानी कार्यविधि संहिता विधेयक समितिको पूरक प्रतिवेदन २०७४, ‘प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा अन्य शर्तसम्बन्धी समितिको प्रतिवेदन २०७४, र ‘उच्च अदालत तथा जिल्ला…