मंगलादेवीको योगदानको स्मरण

काठमाडौँ, १० भदौ । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २१ औँ स्मृतिदिवसमा आज उहाँको योगदानको स्मरण गरिएको छ ।  नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको स्थान शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको…