काठमाडाँै, ३ साउन । नेकपा एमाले ले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । एमाले केन्द्रीय सचिवालयको आजको बैठकले प्रदेश नं १ मा साउन २३ र २४, ३ मा साउन २७ र २८, ४ मा साउन २७ र २८, ५ मा साउन १० र ११ गते, ६ मा साउन २९…