कसको ईशारामा किन निर्वाचन सार्ने वहाना खोज्दै छन प्रधानमन्त्री देउवा ?

काठमाडौ,३१ जेठ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस फेरि स्थानीय चुनाव सार्ने बाहनामा खोजिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नै चुनाव सार्ने पक्षमा देखिएपछि निर्वाचन थप अन्योल पर्ने सम्भावना बढेर गएको छ । उम्मेदवार मनोनय गर्न दुई दिन पनि बाँकी नरहेका बेला देउवा भने राजपाको माग पूरा गर्ने भन्दै चुनाव सार्ने तयारीमा जुटेका छन्…