काठमाडौं, २ चैत । मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा एमालेको पक्षमा जनलहर उर्लिएको देखेपछि कांग्रेस –माओवादी घोषित चुनाव रोक्ने खेलमा लागेको देख्न थालिएको छ । स्थानीय निकायको निर्वाचन भए हिमाल,पहाड र तराई सबैतिर एमाले पार्टीले बढार्ने निष्कर्ष निकाल्दै घोषित मितिको निर्वाचन नै रोक्ने डिजाइन अनरुप कांग्रेस सभापति शेरवहादुर देउवाले अभियान अघि बढाएका छन् । सिगो देशलाई…