एमालेले भन्योःमेची–महाकाली मधेस र पहाड जोड्ने अभियान

काठमाण्डौ,१८ फागुन । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीलेतराईमा चलाउने मेची–काली अभियान कसैको विरुद्ध नभएको र कसैलाई पनि त्यहाँ अवरोध नगरिने वताए । गृहमन्त्री विमलेन्द्र निधिले केही दिन अघि एमालेलाई खेद्न दिएको निर्देशन प्रति इगित गर्दे भने– अभियानमा कुनै अप्रिय घटना भयो भने त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ कार्यक्रममा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले मेची(काली…