मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २६ मंसिर । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णयहरु गरेको छ । आज पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय सार्वजनिक गरेका हुन । बैठका निर्णयहरु: १. सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुईजना महिला सदस्य थप गर्ने । २. गोदक–सोयाक १३२ केभी प्रशारण आयोजनाका लागि जग्गा…