आज बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । उनले मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए । उनले अपेक्षाकृत परिणाम नआए पनी चुनाव परिणाममा चित्त बुझाउनु पर्ने र अरु कुरामा…