१० जनामा कोरोना संक्रमण, २८ जना डिस्चार्ज

काठमाडौँ, ९ मंसिर । थप १० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ८७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ सय २७ जना रहेका छन । मन्त्रालयका अनुसार २८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ५२९ जना रहेको…