काठमाडौं, २४ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा आज विभिन्न दलका नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्नेहरुमा गत वैशाखमा राप्रपाबाट २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बन्नुभएको केशब डंगोल, गत वैशाखको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बन्नुभएको लुच्छे महर्जन, नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएको दिनेश…