गठबन्धनका नाइकेहरुले आफैलाई प्रधानमन्त्री तोक्दै हिडिरहेका छनः ओली

बागलुङ २१ कात्तिक, बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए…