थप २८ जनामा कोरोना संक्रमण, १० जना डिस्चार्ज

काठमाडौँ, ६ असार । थप २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ३ सय ८२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय २० जना रहेका छन । मन्त्रालयका अनुसार आज १० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७…