काठमाडौँ, २० चैत । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा 'नेकपा (एमाले) को रक्षाका लागि' शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। 'गति अनुसार मति बनाऔं, आफ्ना (बिग्रिएका)…