पाथीभरा माताको शक्तिपिठको उत्पति र यसको सभापोखरीसँगको सम्बन्ध के छ ?

पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरा माता संसार कै शक्तिशाली शक्तिपीठ मानिन्छिन् । वर्षेनी लाखौंका संख्यामा श्रद्दालु भक्तजनहरुले पाथीभरा माताको दर्शन तथा पूजा अर्चना गरि पुण्य लाभ गरिरहेका छन् । पाथिभरा देवीको उत्पत्ति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथिभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा…