अकॄत्यं नैव कर्तव्य प्राणत्यागेऽपि संस्थिते । न च कॄत्यं परित्याज्यम् एष धर्म: सनातन: ।।

जुन कार्य गर्ने योग्य छैन बरु प्राण दिनु तर त्यस्तो कार्य कैले नगर्नु र जुन काम गर्नु आफ्नो कर्तव्य हो त्यो काम प्राण दिनु परेपनि गरेरै छोड्नु । यस्तै कर्तव्यपथमा लम्किरहनु भएका सूर्यविनायक नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाको जीवनसँग चरिथार्थ हुन पुग्दछ । सूर्यविनायक नगरपालिका अन्तर्गतको अत्यन्त महत्वपूर्ण समिती पूर्वाधार विकास समितिको…