भीम रावलको मुखमा राष्ट्रवाद : प्रधानमन्त्री ओलीको व्यवहारमा

मुलुकलाई कोरोना (कोभिड–१९) महामारीको चपेटाले छोडेको छैन, झन् पछि झन् गहिरिदै गएको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै उनलाई घेराबन्दीमा पार्ने खेल सतहमा नै देखिने गरी शूरु भएको पनि धेरै भैसक्यो । सत्तारुढ पार्टी भित्र देखिएको अस्थिरताको मौका छोपी पछिल्लो पल्ट भारतले फेरी नेपाली सिमा अतिक्रमण…