प्रधानमन्त्रीको राजीनामा माग्ने यो समय उपयुक्त होइन कमरेड

उपेन्द्र केसी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र संकसमा पारिएको छ । प्रधानमन्त्रीबाट उनलाई हटाउन महिनौ पहिले देखि खेलिदै आएको गुप्तखेलहरु अहिले सतहमा देखिन थालेकोछ । प्रधानमन्त्री एकलौटीढंगले चलेको, पार्टीको संस्थागत निर्णय अनुसार नहिडेको लगायतका मुद्धाहरु उठाएर उनीमाथि निर्मम अक्रमण गरिएको छ । तस्कर र माफियाहरुको तारो बन्दै आएका प्रधानमन्त्रीमाथि पछिल्लो समय पार्टीभित्रबाट किन संकट पारिदैछ…