आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

काठमाडौँ, ३ मंसिर । आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेकाे छ ।  नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएकाे हो ।  यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने छ । त्यस्तै सानो…