परिसूचक नेप्से आज २२.५८ अङ्कले घट्यो

काठमाडौँ, २९ असोज । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५ सय ५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २ सय ६ वटा…